Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा क्षेत्र नम्बर ४ (ख) का नवनिर्वाचित प्रदेशसभा सदस्य सोनल अस्पतालमा भर्ना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०८ मंसिर – बारा क्षेत्र नम्बर ४ (ख) का नवनिर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनल अचानक अस्वथ्य भएपछि अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि सोनल, बिहीबार बिहान ११ बजे वीरगन्ज स्थित एसएल न्युरो अस्पतालमा भर्ना भएका हुन् ।
चुनावको धपेडीले विगत तीन दिन देखि रुघाखोकी र ज्वरो आउनुका साथै कम्मरमा पनि दुखाइ भएपछि सोनल उपचारका लागि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

बुधबार साँझ मतगणनाको अन्तिम परिणाम घोषणा भएर प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कार्यकर्ता र समर्थकहरुसंग खुशीयाली मनाएर राति घर फर्किदा रुघा खोकी र ज्वरोले झन च्यापेपछि सोनललाई बिहीबार बिहान ११ बजे तिर अस्पतालमा भर्ना गरिएको सर्राफले बताए ।

अस्पताल भर्ना भएका सोनलको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार पनि भइरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएको सर्राफले जानकारी दिए ।बुधबार साँझ मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि कार्यकर्ता र समर्थकहरुसंग खुशीयाली मनाएर राति घर फर्किदा रुघा खोकी र ज्वरोले झन च्यापेपछि सोनललाई बिहीबार बिहान ११ बजे तिर अस्पतालमा भर्ना गरिएको सर्राफले बताए ।

लोसपाका मधेस प्रदेश अध्यक्ष र पूर्वमन्त्री समेत रहेका सोनल बारा ४ ९ख०को प्रदेशसभा सदस्यामा भारी मतान्तरले पुन निर्वाचित भएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद