Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेदवार द्विवेदीलाई नेशनल प्याब्सन पर्साको समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज २८ कात्तिक ।
पर्सा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय कुमार द्विवेदीलाई चौतर्फी समर्थन पाईरहेको बेला सोमबार नेशनल प्याब्सन पर्सा जिल्ला कमिटीले सम्मान सहित समर्थन गरेको छ ।
वीरगंज लिंकरोड स्थित भवानी हस्पिटलको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरि पर्सा क्षेत्र नं. १ का स्वतन्त्र उमेदवार अजय कुमार द्विबेदीलाई सम्मान सहित निर्वाचनमा अत्याधिक मतले विजयी बनाउन सहयोग गर्ने बताउदै समर्थन जनाएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार द्विवेदीले मधेस आन्दोलनमा सबै भन्दा ठुलो योगदान रहेको पर्साको निर्वाचन क्षेत्र नम्बर १ का जनताले यसअघि मधेस आन्दोलनमा गोली चलाउन लगाउने केपि ओरी सरकारकै झोलीमा मधेसी पार्टी गएको आरोप लगाउदै आफ्नो चुनाव चिन्ह माछा छापमा मतदान गर्न आग्रह गरेका थिए ।
बिगत ५ बर्षदेखी मधेस प्रदेशमा बढ्दै गएको भ्रष्टाचारको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएकाको बताउदै अजय द्विवेदीले बिगत ५ बर्षदेखी यस क्षेत्रमा गुण्डाराज मौलाएको छ, त्यो गुन्डाराज समाप्त पार्नको लागि यसपालि स्वतन्त्र उम्मेदवारलाई नै निर्वाचित गराउन सम्पूर्णमा आग्रह गरेका थिए ।
नेशनल प्याब्शन पर्साका जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेशनल प्याब्शनका लगभग ३५ वटा बिद्यालयका निर्देशक तथा प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद