Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका मतदाता डा.मधुलाई मतदान गर्न समय पर्खिदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ (ख) का मतदाताले क्षेत्र नम्बर ३ (ख) की प्रेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्तालाई मत दिनको लागी समयको पर्खाईमा रहेको बताएका छन । उनीहरुले डा.मधु शिक्षित र सक्षम रहेको हुदा आउने मङ्सिर ४ गते उहालाई मतदान गर्नेको लागी आफुहरु तयार रहेको बताएका जसपाका नेता पवन सिंहले जानकारी दिनुभयो । डा.मधु पोखरिया कै स्थानीय बासि रहेको र स्वास्थ्य क्षेत्रमा पनि विज्ञाता लिईसकेको हुदा मतदाताले सजिलै स्वीकारेको नेता सिंहको भनी छ । आज शनिबार पोखरियाको वडा ९ मा घरदैलो क्रममा डा.मधु पुग्दा त्यहाका मतदाताले हामि समयको पर्खाईमा बसको हुदा हाम्रो तपाईलाई जानेमा ढुक्क हुन आग्रह गरेको सिंहले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद