Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज–३१ कोन्हियाँ र सानो परसवाका जनता भन्छन् हाम्रो मत एकमुष्ट रहबरमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २६ वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ को क बाट पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारीले चुनावी घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रहेका अन्सारीले शनिबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को कोन्हियाँ र सानो परसवा टोलमा घरदैलो गरेका हुन ।घरदैलोको क्रममा मतदाताहरुको आर्शिबाद लिदै उनले आफुलाई मत दिन आग्रह गरेका थिए ।जवाफमा मतदाताहरुले आफनो मत एकमुट रहबरलाई नै दिने बाचा गरेका थिए ।यस क्षेत्रमा युवाहरु नेतृत्वमा आउनुपर्ने भन्दै अन्सारी नै त्यसको लागि उपयुक्त भएको मतदाताहरुको जिकिर थियो ।अन्सारी पहिले देखि नै मतदाताहरुबीच बिभिनन असर काम गरेर लोकप्रिय रहेका छन ।यसपालि प्रदेश सभाको निर्बाचनमा उनलाई बिजयी गराउन पाँच दलीय गठबन्धनमा रहेको नेपाली काँग्रेस,लोसपा,एकीकृत समाजबादीका नेता कार्यकर्ताहरु समेत लागेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद