Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काँग्रेस उम्मेदवार रिजाललाई धोबिनीमा भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२४ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ को धोबिनी गाँउपालिकाको विभिन्न वडामा बिहीबार पाँच दलीय सत्तागठबन्धनले चुनावी घरदैलो कार्यक्रम गरेको छ ।प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले बिहीबार बिहान धोबिनी गाँउपालिका वडा नम्बर ५ को धोबिनी र जगरनाथपुरमा चुनावी घरदैलो गर्दै मतदातालाइ भेटेका छन् ।

चुनावी घरदैलोका क्रममा धोबिनी र जगरनाथपुरमा दुवै उम्मेदवारलाई गृहिणी महिला, बृद्धबृद्धा र युवाहरुले ठाँउ ठाँउमा रोकेर फुलमाला र अबिर लगाएर स्वागत गर्दै जितको अग्रिम शुभकामना समेत दिएका थिए । काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजाल , जनताको सुखदुखको साथी बनेर

जनताकै माझमा रहने नेता भएकाले यसपालि रिजाललाई नै आफुहरुले जिताउने मतदाताहरुको भनाइ थियो ।
घरदैलो कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधी वशिष्ठ नारायण िकुर्मी , काँग्रेसका जिल्ला सहसचिव नवीन सिह, क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, काँग्रेस नेता धर्मेन्द्र पटेल , माओवादी केन्द्रका नेताहरु सन्तोष पटेल ,गया यादव,उमेश पटेल ,मनोज मिया ,सोनालाल कुर्मी ,लक्ष्मी कुर्मी ,अरमान मिया लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ कार्तिक २४,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ कार्तिक २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद