Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पूर्व वडा अध्यक्ष प्रभु पटेल सहित जसपाका १५० जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २२ कार्तिक : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष प्रभु पटेल सहित जसपाका १५० जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।पटेल, २०७४ को स्थानिय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

पुर्व वडा अध्यक्ष पटेलसंगै गत स्थानिय तह निर्वाचनमा वडा नम्बर २ मै जसपाबाट वडा अध्यक्षका प्रत्याशी रहेका अवधेश पटेल सहित १५० जना जसपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।पर्सा क्षेत्र नम्बर ४ मा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले मङगलबार दुवै नेता सहितका नवप्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरे ।

जसपा छाडेरस काँग्रेस प्रवेश गरेका पूर्व अध्यक्ष पटेलले जसपा मधेस जनताको भवनावाट बिचिलित भइ मधेस विरोधी एमालेसंग साटगाठ गर्नु अनुचित रहेको र पर्सा ४ मा एमालेका उम्मेदवार जालिम मियाँलाइ कहिकतै कुनै कारण मत दिदा मतको अनादर हुने भएकाले जसपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, काँग्रेस पर्साका जिल्ला प्रवक्ता रमेश पान्डे , जिल्ला सहसचीव नवीन सिह,नेता अजय पटेल,युवा नेता राकेश यादव लगायतकाकोे सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद