Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा २ मा चौरसियाको जनलहर ः एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २१ कार्तिक : वीरगन्जमा नेकपा एमाले र लोसपाका प्रभावशाली युवा नेताहरु , एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलको पहलमा एमालेका प्रभावशाली युवा नेताहरुको समुह काँग्रेसमा प्रवेश गरेको हो ।
सोमबार वीरगन्जको रोधमाइमा आयोजित एक कार्यक्रममा एमालेका युवा नेता एंव पुर्व मन्त्री विमल श्रीवास्तवका स्वकीय सचिव चन्दन मिश्रा , रन्जन मिश्रा , सन्नी गुप्ता , सुरेन्द्र यादव , सन्तोष गुप्ता, विशाल पाण्डे गरि दर्जनौ नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार पटेलले अबीर टिका र टोपी लगाइ दिएर काँग्रेसमा स्वागत गरे । उनिहरुलाइ पार्टीमा स्वागत गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले काँग्रेस प्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको र यसले चुनावमा काँग्रेसको जितलाई सुनिश्चित बनाइरहेको भन्दै खुशी व्यक्त गरे । उनले काँग्रेस प्रति आम जनताको भरोसा र आशा रहेको भन्दै मुलुकको समृद्धि काँग्रेसबाटै सम्भव रहेको पनि बताए ।
कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह , काँग्रेसका क्षेत्रीय सचिव रन्जित पटेल लगायतको पनि उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद