Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको कर्णलाइ समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

क्षेत्र नंमबर १ का शिक्षा, स्वास्थ्य, बाटोघाटो इत्यादि कुरा आफ्नो मुख्य एजेण्डा-कर्ण

वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मणलाल कर्णले सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको समर्थन पाउनेमा आशंका उब्जिएको छ ।

क्षेत्र नम्बर ४ का निवर्तमान सांसदसमेत रहेका कर्णलाई अहिले पर्सा क्षेत्र नम्बर १ बाट क्षेत्रमा उम्मेदवार बनाएको छ ।

नेता कर्ण ले चुनाव पछि यहि साता गठबन्धन को सरकार बन्ने र आफु सँग गठबन्धन दल का सबै नेता का साथ समर्थन रहेको र आफ्नो जित सुनिश्चित भएको उनले बताए ।

क्षेत्र नंमबर १ का शिक्षा, स्वास्थ्य, बाटोघाटो इत्यादि कुरा आफ्नो मुख्य एजेण्डा रहेको र आफ्नो अधिक प्रयास पनि वीरगञ्ज मा उच्च अदालत अस्थाई आएका पनि यस क्षेत्र का जनता ले आफ्नो मत दिएर बिजय बनाउने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद