Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मतदाता भन्छन् : यस पटक स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताएर पठाउछौँ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले मतदातासँगको भेटलाई तिब्रता दिएका छन् ।

शुक्रबार बिहान बहुदरमाई नगरपालिकाको सिसियाडी पुगेका सिंहले बेलुका माइस्थान र गहवा क्षेत्रका मतदातासँग भेट गरेका हुन् ।

वीरगञ्ज वडा नम्बर ६ माइस्थानका मतदाताले यस पटक स्वतन्त्र उम्मेद्वारलाई नै आफूहरुले छान्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् ।

राजनीतिक गतिविधि भर्खरै सुरुवात गरेको भए पनि सामाजिक कार्यमा लामो अनुभव बोकेकाले यस पटक स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन आफूहरु तयार रहेको माइस्थान क्षेत्रका मतदाताको प्रतिक्रिया थियो ।

उनीहरुले आफूहरु लालटेनमा मतदान गर्न तयार भएर बसेको पनि बताए ।

स्वतन्त्र उम्मेद्वार सिंहले आफूलाई मतदाताहरुले नै उम्मेद्वार बनाएकाले विजयी बनाउने जिम्मेवारी मतदाताकै काँधमा आएको भन्दै साथ दिन आग्रह गरे ।

दलदलबाट छुटकारा पाउन आफूले हिम्मतका साथ स्वतन्त्र उम्मेद्वारी दिएको भन्दै उनले आफ्नो जित व्यक्तिगत नभई जनताको जित हुने पनि बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद