Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

पर्सा क्षेत्र नम्बर १ को (ख) पदका छडी छापका उम्मेदवार ओमप्रकाश सर्राफको पक्षमा मतदाता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – पर्सा क्षेत्र नम्बर १ को (ख) पदका छडी छापका उम्मेदवार ओमप्रकाश सर्राफले आफनो निर्वाचन क्षेत्रमा घरदैलो तथा जन संवाद गरेर आफनो पक्षमा मत माँगेका छन ।

शुक्रबार वीरगन्जको ऐतिहासिक विर्तामाई मन्दीरमा पुगेर माताको आशिर्वाद लिदै वडा नम्बर ४ विर्तामा घरदैलो अभियान शुरु गरेका हुन ।

घरदैलोमा सर्राफले स्थानिय संग आफनो पक्षमा मत माँग्दै जन संवाद समेत गरेका छन । स्थानियले अब पालो परिर्वतनको रहेको हुनाले हामीले रोजेको नेता तपाई नै रहेको प्रतिकृया दिए ।

पाँच बर्ष सत्तामा रहेका नेताहरुले आफनो कार्यकर्ता पाल्ने बाहेक जनताको हितमा केहि काम नगरेको गुनासो सुनाउँदै अब पालो परिर्वतनको छ र त्यसको विकल्प तपाईं नै रहेको स्थानियले भने ।

हामीले पनि मनसाय बनाएका छौ, परिर्वतनको खाँचो छ, तपाई जस्तो कर्मठ इमान्दार नेतृत्वको आवश्यक छ, हामी पूरा सहयोग गर्न तयार छौ । चुनाव चिन्ह लौरो छाप मै मतदान गर्न आफुहरु प्रतिबद्ध रहेको स्थानिय बताएका छन ।

राष्ट्र निर्माणको अभियान, छ्डी छापमा मतदान नारा लिएर घरदैलोमा स्थानियको अपार समर्थन देखेर नेता सरार्फले भने, आम मतदाता बदलावको लागी र नेतित्व युवा शक्तिमा पुस्तारणको लागी आतुर रहेको बताए ।

क्षेत्र नम्बर १ को (ख) मा जनता परिवर्तन खोजी रहेको अवस्थामा मलाई विकल्पको रुपमा देख्दा स्थानिय उत्साहित रहेको उनले बताए । आशीर्वाद ,स्नेह र व्यापक जन समर्थनको लागी सबैमा हार्दिक आभार ब्यक्त समेत उनले गरेका छन ।

घरदैलो कार्यक्रममा लौरो छाप कै समानुपातिक उम्मेदवार गुड्डि जोशी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाइ लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद