Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माओवादीबाट चुनाव लडेका भोला यादव एमाले प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, कार्तिक १७
वीरगंज २३ सवैठवाका चर्चित युवा नेता धर्मेन्द्र यादव (भोला) आज माओवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । वडा अध्यक्ष अवधकिसोर कुशवाहाको बिशेष पहलमा यादव एमाले प्रवेश गरेका हुन । यादवलाई नेकपा एमाले मधेश प्रदेशका सचिवालय कमिटी सदस्य एवं पर्सा क्षेत्र नम्बर १(क)का उम्मेदवार बिचारी यादवले अबिर टिका लगाई पार्टीमा स्वागत गरेका थिए । यादव गत स्थानिय तहको निर्वाचनमा माओवादीको तर्फबाट वडा अध्यक्ष पदमा चुनाव लडेका थिए । यादव त्यो बेला ३५० मत प्राप्त गरेका थिए । यादव संगै दर्जन भन्दा बढि युवाहरु एमाले प्रवेश गरेका छन । हिजो मात्र माओवादीका प्रभावशाली युवा नेताहरु जसपा प्रवेश गरेका थिए । दुई दिनभित्र माओवादीका दर्जन भन्दा बढि नेताहरु अन्य पार्टीमा प्रवेश गरे संगै सो वडामा माओवादी कमजोर भएको श्रोतको दावी छ । यादवको प्रवेश संगै सवैठवा टोलमा एमाले झन बलियो भएको छ । यादव युवा माझ निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद