Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घाट सजिसजाउ गर्ने काम सकियो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

छठ पर्वका लागि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने घाट सजिसजाउ गर्ने काम सकिएको छ ।

आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरु घाट पुग्ने गर्छन् ।

यसै क्रममा शनिबार बिहान वीरगञ्ज १६ नगवामा रहेको माइदिया पोखरी सफाई गरिएको छ । पोखरीमा हजारौँ ब्रतालुहरु सूर्यलाई अर्घ दिन पुग्ने गरेका छन् ।

इन्क्रेडिबल वीरगञ्जले शनिबार विहान पोखरी परिसर सफाई गरेको हो ।

पोखरी सरसफाई कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, माइदिया पोखरी छठ पूजा समितिका अध्यक्ष प्रभु साह कानु लगायतको सहभागिता रहेको इन्क्रेडिबल वीरगञ्जका अध्यक्ष नितेश वर्णवालले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद