Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा ४ का सत्ता गठबन्धनका उम्मेदवार हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारमा पुगे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा– बारा क्षेत्र नं. ४ का सत्तागठबन्धनका उम्मेदवार बाराको जीतपुरसिमरा २१ अम्मेखगञ्जमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी रैकैदा खातुनको परिवारलाई भेट्न पुगेका छन् ।

प्रतिनिधि सभातर्फका उम्मेदवार पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभातर्फका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिल अम्लेखगञ्जस्थित घरमा पुगेका हुन् ।
जंगल गएको अवस्थामा हात्तीको आक्रमणमा परेकी खातुनको सिमरामा उपचारको क्रममा ज्यान गएको थियो ।
भेटमा नेकपा (एस) का पोलिटव्यूरो सदस्य दिनेश राई लगायतको उपस्थिति रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ कार्तिक १२,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद