Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, ग्यासुदीन मियाँले गरे जसपा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ६ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का पूर्व वडा अध्यक्ष ग्यासुदीन मियाँले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

मियाँलाई आइतबार पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जसपा प्रवेश गराएका हुन् ।

वीरगञ्जमा आयोजित एक अनौपचारिक कार्यक्रम विच मियाँलाई जसपाको राजनीतिक समिति सदस्यसमेत रहेका यादव र सिंहले फूलमाला लगाएर पार्टीमा भित्र्याएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मियाँ गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसका द्वारिका महतोसँग पराजित भएका थिए ।

जसपा प्रवेश गरेका मियाँले आफ्नो पूरानो घर फिर्ता आएको बताएका छन् । केही दिनका लागि बाटो बिराएर अन्यत्र गएपनि पुन: आफ्नो घर फिर्ता भएको मियाँले बताए । ‘केही दिनको लागि बाटो बिराएर अन्यत्र पुगेको थिए, आज पुन: आफ्नो घर फिर्ता हुँदा खुसी लागेको छु,’ मियाँले भने ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा आएर मियाँको प्रवेशले जसपालाई फाइदा हुने देखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद