Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेता चौरसिया र पटेलको पर्सागढी नगरपालिकामा घरदैलो कार्यक्रम व्यस्त

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ः कार्तिक ४ गते
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेल द्वारा चुनावी घरदैलो कार्यक्रम निरन्तरता दिएका छन् ।
आज पर्सागढी नगरपालिका वार्ड नं. २ को औरहिया ,छ्तवन टाडी ,पिप्रवल ,बगवाना ,गोड्पसरा लगायत गाँउ टोलका मतदाताहरुसँग प्रतिनिधि सभासदस्य नेता चौरसिया र श्याम पटेलले मतदानका लागि नेपाली काँग्रेसलाई जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् ।
घरदैलो कार्यक्रममा मतदाताहरुसँग भेंटने क्रममा केन्द्रिय सदस्य समेत रहेका चौरसीयाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्बाधाारको विकास नै आफनो प्राथमिकता विगत देखि नै रहदै आएका भन्दै यसपाली पनि यीनै मुद्धा आफना लागि प्राथमिकतामा रहने बताए ।
उक्त कार्यक्रममा वडा नं. २ का सभापति रामचन्द्र दास, क्षेत्र नं. २ (ख)का वेदन दास, महाधिवेशन प्रतिनिधि शैलेन्द्र चौधरी, जिल्ला सहसचिव मदन यादव, जिल्ला सदस्य तुलाराम महतो, नगर उपाध्यक्ष अच्छेलाल यादव, माओवादी केन्द्र नगर ईन्चार्ज बालकृष्ण श्रेष्ठ, समाजवादी एस का नगर सचिव अरुण रेग्मी, लोसपाका महिला नेतृ सीमा लोहारिन, लगायत पार्टीका नेता तथा कार्यक्रर्ताहरुको उल्लेख्नीय सहभागिता रहेको क्षेत्रीय सचिव रंजित पटेलले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद