Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मतदाता स्वस्फूर्त उत्रिँदा दलीय गठबन्धनलाई भारी पर्दै स्वतन्त्र उम्मेद्वार सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज ,०१ कार्तिक ।पर्सा क्षेत्र नम्बर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको मतदाता भेट कार्यक्रम निरन्तर जारी छ ।
स्वतन्त्र उम्मेद्वारी सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त थालेको घरदैलो अभियानको आज तेस्रो दिन वीरगञ्जको वडा नम्बर १ बजार छपकैयाँका मतदाताको घरघर पुगेका छन् ।
सिंहलाई मतदाताहरुले घरघरमा स्वागत गर्दै पार्टीका उम्मेद्वारबाट कुनै काम नभएकाले अब स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन मतदान गर्ने बताए ।
स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै गाउँगाउँबाट स्वस्फूर्त मतदाताहरु आफैँ अभियानमा सरिक भइरहेका छन् ।
घरघरबाट स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउने अभियानमा मतदाता नै उत्रिए पछि यस क्षेत्रमा दलीय गठबन्धनका दुबै उम्मेद्वारका लागि सिंह भारी परेका छन् ।
सिंहको एमाले जसपा गठबन्धनका उम्मेद्वारसँग प्रतिष्पर्धा देखिए पनि सत्तारुढ गठबन्धनका उम्मेद्वार पछाडी छन् । तर अहिले घरघरबाट मतदाता नै स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउने अभियानमा स्वस्फूर्त लाग्नुले सिंहको लोकप्रियता बढ्दै गएको देखिएको छ ।
आज तेस्रो दिनको घरदैलो अभियानमा स्थानीय मतदाताका सँगै अग्रज, युवा, महिला एवं बुद्धिजिविहरुको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद