Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेतृ रम्भा मिश्रले वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख १२,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेतृ रम्भा मिश्रले वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

https://onlinebirgunj.com/wp-content/uploads/2022/04/20220425_170757.mp4

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले टिकट नदिएपछि असन्तुष्ट बनेकी नेतृ रम्भा मिश्रले वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएको छ ।
पार्टीले आफ्नो योग्दानको अवमूल्यन गरेका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनले बताइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद