Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अध्यक्षका लागि पटेलले स्वतन्त्रबाट दिए उम्मेदवारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख ११,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्साको विन्दवासिनी गापाको वड़ा न ५ मा अध्यक्षका लागि दिलिप पटेलले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट दाबेदारी दिदैं आएका पटेलले  स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसबाट टिकट पाउने भनेका पटेल लोकप्रिय बन्दै गएका छन। विगत केहि वर्षदेखि त्यहाका जनताको सेवामा समर्पित हुदै आएका पटेल यसपाली भ्रस्टाचार गर्ने गिरोहहरुलाई चुनौती दिदै उम्मेदवारी दिएको पटेलले बताए ।
विन्दवासिनी गाउपालिकाको स्वतन्त्र राजनीतिमा आबद्ध भई वड़ा न .५ का जनताको निम्ति आफ्नो अहम भूमिका निर्वाह गर्दै आएको पटेल नै यसपालीको वड़ा अध्यक्ष हुने स्थानीयले जनाएका छन।
यसपालीको निर्वाचनमा आफुहरु वडामा भइरहेको भ्रस्टाचारको बिरोधमा सधै लागिपर्ने त्यहाका जनताहरुको मनमा बसी भलो सोचने युवाको ढुकढुकि, मेहनती, इमान्दार, निष्ठावान, विकाशप्रेमी, शिक्षित नेताको रुपमा आफुलाई चिनाउन सफल युवा नेताको रुपमा आफुलाई अगाडि सारेको युवा नेता पटेलले बताएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद