Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बारा —। बाराको विश्रामपुर गाउँपालिका–२ कान्तिपुर बरैनियामा ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय शर्मा पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार आफ्नै घरमा ई–रिक्सा चार्ज गर्ने क्रममा पटेललाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

पटेलको शव कलैयास्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद