Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतको इजलास नं। ७ का न्यायाधीश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आदेश बदर गर्दै धरौटी माग गर्ने आदेश दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार विशेष अदालतको आदेश बदर गर्दै धरौटी माग गर्ने आदेश भए पनि लिखित आदेश आइनसकेकाले कति रकम धरौटी माग गरिएको हो भन्ने विषय बुधबार मात्र खुल्नेछ।

यसअघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

लिचीबारी भ्रष्टाचार प्रकरणमा सरकारी सम्पत्ति हिनामिना तथा अनियमिततासम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
लालपर्सामा क्षयरोग स्क्रीनिङ कार्यक्रम सम्पन्न, २३ जना शंकास्पद बिरामी पहिचान
राष्ट्रिय

लालपर्सामा क्षयरोग स्क्रीनिङ कार्यक्रम सम्पन्न, २३ जना शंकास्पद बिरामी पहिचान

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद