Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

हिन्दु पत्रकार संघ पर्सामा गठन, अध्यक्षमा रौनियार

by प्रणय साह
प्रकाशित : २०८२ पुष ६,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सामा हिन्दु पत्रकार संघको जिल्ला कार्य समिति गठन गरिएको छ । वीरगन्जमा आइतबार सम्पन्न पत्रकाहरुको भेलाबाट राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघ गठन गरिएको हो ।

जसको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता,सचिव राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल रहेका छन् ।यस्तै सदस्यहरुमा अभिलाष गुप्ता, अर्जुन चौधरी,अनिल ओझा, सन्तोष कुशवाहा,सन्जय कुशवाहा, रवि बर्णवाल,राकेश साह , राजु बैठा,रश्मीराज भण्डारी, अजय चौरसिया,त्रिलोकी पटेल लगायतका रहेका छन् ।

भेलामा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, पूर्वकेन्द्रिय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा,पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल,प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्र,नेपाल प्रेस युनियनका अजय साह लगायतकाकाृपनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ पुष ६,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ पुष ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद