Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौं– १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १७,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ १५ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १३ सय ४ मत प्राप्त गर्नुभयो भने तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १२ सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजबादी० का मीन बहादुर मानन्धरले ६ सय ५१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का श्याम कृष्ण श्रेष्ठले ६ सय २२ मत प्राप्त गर्नुभएको छ । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १७,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद