Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल रिटर्नी एशोसियसन (समाजवादी) बाराले छठपूजा मनाउन बारामा एकल र बिपन्न ३ सय महिलाहरुलाई साडी वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक १२,सोमबार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१२कार्तिकःबारामा छठ पूजा मनाउनका लागि एकल तथा बिपन्न गरी तीन सय महिलाहरुलाई नयाँ साडी र नरिवल वितरण गरिएको छ ।

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ परवानीपुर बजारमा सोमबार नेपाल रिटर्नी एशोसियसन ९समाजवादी ० बाराले आयोजना गरेको छठ पर्वको शुुभकामना आदान प्रदान कार्यक्रममा एकल तथा बिपन्न गरी तीन सय जना महिलालाई जनही एकएक थान साडी र एक एक वटा नरिवल वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका एकल र बिपन्न महिलाहरुलाई छठ पूजा मनाउन समस्या नहोस् भनेर नयाँ साडी र पूजन सामग्रीमा उप्रयोग हुने नरिवल वितरण गरिएको नेपाल रिटर्नी एशोसियसन ९समाजवादी ० बाराका अध्यक्ष अनिल साहले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल रिटर्नी एशोसियसन ९समाजवादी ० नेपालका केन्द्रिय अध्यक्ष प्रबिण पौडेलले कृषि क्षेत्रमा सरकारले लगानी बढाएर युवाहरुको विदेश पलायन रोकिन सक्ने बताए । उनले आफ्नै गाँउघरमा कृषि कर्म गरेरपनि मनग्ये आम्दानी गर्नसकिने भएकाले सकभर विदेश नजान आग्रहपनि गरे । एशोसियसनले वैदेशीक रोजगारीमा गएर समस्यामा परेकाहरुलाई स्वदेश फर्काउन पहल गरिरहेकोपनि बताए ।

कार्यक्रममा वैदेशीक रोजगारीमा गाएकाहरुले खेपिरहेको पिडालाई नाटक मार्फत प्रस्तुत गरिएको थियो ।रिटर्नी एशोसियसन ९समाजवादी ० बाराका अध्यक्ष आनिल साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका नेता दिनेश राई,समी कुमारी अग्रवाल, उद्यमी आश्वीनी अग्रवाल , बिनोद साह,राजेश गुप्ता लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ कार्तिक १२,सोमबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८१ कार्तिक १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद