Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“स्वास्थ्य संस्थाको अनुगमनलाई थप कडाइ गरिने” –मुख्यमन्त्री सिँह

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधामः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप कडाइ गर्ने बताएको छ।

सोमबार जनकपुरधाममा मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत विकास साझेदार र सरकारी निकायबीच छलफल कार्यक्रममा मुख्यमन्त्री सिँहले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य संस्थाको प्रमुख दायित्व रहेकोले सो सुनिश्चित गर्न निर्देशन दिएको छ।

मुख्यमन्त्री सिँहले विकास साझेदारसँग मधेशको विकासमा साझेदारी गर्दै अगाडि बढ़ने नीति भएकोले नागरिकले महशुस गर्ने गरी विकास गर्न विकास साझेदार संस्थाहरुलाई अनुरोध गरे।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले विकास साझेदार र सरकारको समन्वात्मक र सहकार्यले मात्र उपलब्धी हासिल गर्न सक्ने बताए।
कार्यक्रमको अध्यक्ष एवं मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रदेश सचिव डा।संजय कुमार ठाकुरले मधेशको स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।उनले विकास साझेदार र सरकारीबीच नीतिगत तथा कार्यक्रमतहमा सहकार्य र समन्वय आवश्यक रहेको बताए ।दोहोरोपना अन्त्य गर्नु , सामाजिक सचेतिकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला, प्रदेशका स्वास्थ संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय निकाय तथा एआईएनका प्रतिनीधिहरुले आफ्नो कार्य प्रगति र आगामी कार्यदिशा बारे धारणा राखेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद