Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश प्रदेशमा रहेको कलकारखानाहरु खुलाउनु पर्छ – प्रदेश सभा सदस्य बिना देवी शर्मा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र १५,शनिबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशमा रहेको कृषि औजार कल कारखाना , चुरोट कारखाना , चिनिमिल कारखाना र कपडा फेट्री जस्ता रोजगारीका स्रोतहरू बन्द अवस्थामा रहेको छ । जसले गर्दा मधेश प्रदेशमा बेरोजगारी र गरिबी बढेको छ ।
कुनै पनि सरकार आए पनि जनताको हकहितमा काम गर्ने प्रतिबद्दता मात्र गर्ने छ । तर काम कोई पनि गर्दैन मधेश प्रदेश सभा संसद बिना देवी शर्माले बताउनु भयो ।

शर्माका आफै २० वर्ष सम्म उद्योग मन्त्री , कृषि मन्त्री संग पर्सा जिल्लामा रहेको चीनी कारखानामा घुमेको छु साथै उहाँहरू संग चिनिमील कारखाना र चुरोट कारखानालाई खुलाउन कुरा गरेका थिए । तर अहिले सम्म सोे प्रतिवद्दताहरु कहीं कतै लागू गरिएको छैन ।
अहिले केही दिन पहिला त्रिशुली नदीमा बस दुर्घटना भएको थियो । घटना प्रति सरकारले चासो नलिएको र साथै त्यो दिन देशको आधा झण्डा पनि नझुकाएको प्रति प्रदेश सभा सदस्य बिना देवीले दुःख व्यक्त गर्नु भयो ।

यस्तै मधेश प्रदेशमा भई रहेको बाल श्रम , महिला बेचबिखन र कुनै पनि आपराधिक घटना प्रति प्रदेश सरकारलाई गम्भीर भएर सो आपराधिक घटनाहरूलाई नियुनिक्रण गर्न प्रदेश सरकारको ध्यााकर्षण गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ भाद्र १५,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ भाद्र १५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद