Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजको विकासको बाधा हटाउन सर्वोच्च अदालतलाई सांसद यादवको ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २०,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २० चैत

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले वीरगंजको विकासको बाधा हटाउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यादवले सर्वोच्चमा मुद्दा अड्किँदा ओद्योगिक सहर वीरगंजको मुख्य सडक नै विस्तार हुन नसकेको बताए । वीरगन्जको मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेको उनको भनाइ छ ।

त्रिभुवन राजपथमा पर्ने मुख्य सडक सडक ऐन २०३१ अनुसार मुख्य सडकको मापदण्डभित्र पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकी ऐनको क्षेत्राधिकार अन्तर्गत वीरगन्जको मुख्य सडक २५र२५ मिटर फराकिलो पार्न सडक विभागले वीरगंजको गण्डक चोकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मको ८ किलोमिटर मुख्य सडक विस्तारको कार्य २०७६ कात्तिक १७ गतेदेखि गर्नेगरी सडक विभागले प्रक्रिया अगाडि बढायो,झ उनले भने, ञतर, त्यही बेला केही स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो । मुद्दाको छिनोफानो नहुँदा वीरगन्जको विकास नै ओझेलमा परेको छ ।झ

यादवले थपे, त्यसकारण सभामुखमार्फत सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनोफानो तुरून्त गरेर वीरगंजको विकासको बाधा हटाइदिन अनुरोध गर्न चाहन्छु ।झ

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद