Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनमत पार्टी पर्साकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जनमत पार्टी पर्साकाे आयाेजनामा आज मंगलबार वीरगञ्जमा हिन्दु धर्मावलम्बीहरुको महान चाँड दशै‌, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगञ्जस्थित क्लासिक बैंकेटमा भएकाे शुभकामना आदानप्रदान कार्यक्रममा वाेल्ने वक्ताहरुले मुलुकमा बढ्दै गएकाे भ्रष्टाचार प्रति चिन्ता ब्यक्त गरे । वक्ताहरुले यही गतीमा भ्रष्टाचार बढ्दै गए संघियता कमजाेर हुने भएकाेले भ्रष्टाचारलाई नियन्त्रण गर्नु पर्नेमा जाेड दिए ।

जनमत पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका नेताहरु करिमा बेगम, शशीकपुर मियाँ, सिपु तिवारी, मुकेश द्विवेदी, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, नेताहरु सुधिरनाथ पाण्डे, श्याम गुप्ता, अनिता रौनियार, नजमा खातुन, बिध्यालाल प्रसाद, रामनरेश पटेल , उमाशन्कर गुप्ता, जनमत युवा संघका ई.राजुराज गिरी, संजय सिंह, विद्यार्थी नेता विवेक झा लगायत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पर्साका १४ वटै पालिकाबाट नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद