Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – २१ मा जनमतकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर २१ ताजपुरमा शनिबार जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा जसपा, लाेसपा लगायतका पार्टी परित्याग गरि एक सय भन्दा बढीले जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टीका पर्सा संयाेजक ओमप्रकाश सर्राफले जानकारी दिए ।

लाेसपाका स्थानीय नेता विष्णु कुशवाहाकाे अगुवाईमा लाेसपा, जसपा, एमाले लगायतका पार्टीका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेकाे संयाेजक सर्राफले वताए । नव प्रवेशी सबै जनालाई कार्यक्रममा सहभागि जनमत पार्टीका नेताहरुले अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममै विष्णु कुशवाहाकै अध्यक्षतामा जनमत पार्टीको ४१ सदस्यीय वडा इकाई समिति गठन गरिएकाे जनमत पार्टीले जनाएकाे छ ।

पार्टी प्रबेश कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मियाँ, सिपु तिवारी, पर्सा संयाेजक ओमप्रकाश सर्राफ, नेताहरु इन्दाैल राठाैर, विद्यानन्द साह, युवा जनमत संघका महानगर अध्यक्ष सन्जय सिंह लगायतको सहभागीता रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन २०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद