Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमाले निकट(ओबिसी)महासंघको वीरगन्ज महानगर भेला तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको वीरगन्ज महानगर भेला आज सम्पन्न भएको छ ।

महासंघका पर्सा जिल्ला अध्यक्ष बाकेबिहारी पटेलको अध्यक्षता र महासंघका केन्द्रिय अध्यक्ष एवम एमाले मधेश प्रदेश कमिटी सदस्य तेजप्रकाश निषादको प्रमुख अतिाथ्यमा समपन्न भएको हो ।

कार्यक्रममा बिभिन्न प्रस्ताव माथि छलफल गर्दै अजय गुप्ताको अध्यक्षता ३५ सदस्यि वीरगन्ज महानगर कमिटी बिस्तार गरिएको हो ।

कमिटीको उपाध्यक्षमा राघव पटेल, दयान्नद साह, सचिवमा बिवेक साह, सह सचिवमा ललन कालवार, कोषाध्यक्षमा सबिता देबि, सदस्य अकाश गुप्ता, नितेश सरार्फ, लगायत रहेका छन ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहाकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेश कमिटी सदस्य जलन्द्र पटेल, पर्सा जिल्ला सम्नव्य समितीका उपाध्यक्ष पुरण कुर्मि, महासंघका केन्द्रिय उपाध्यक्ष एवम मधेश प्रदेश ईन्चार्ज अकलेश साह, नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव शिवजी गुप्ता, यस महासंघका केन्द्रिय उपमहासचिव धनराज गुप्ता, कोषाध्यक्ष लिला कुशवाहा, सदस्य किरण गुप्ता, रामबाबु चौरसीया, राजन साह कानु, संदिप महतो, मधेश प्रदेश अध्यक्ष गजेन्द्र पटेल, बिरगन्ज महानगरपालिका वडा न. १७ का वडा अध्यक्ष सन्जु छतकुली, वडा न. २० का वडा अध्यक्ष रामकिशोर सिहं पराग, नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्य रन्जु फुयाल लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार १६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद