Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तरुण दलको केन्द्रीय सदस्यमा पर्साबाट राकेश यादवसहित पाँच जना मनोनीत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १४,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाली काङ्ग्रेसको युवा सङ्गठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा पर्साबाट पाँच जना मनोनीत भएका छन् ।

तरुण दलको केन्द्रीय सदस्यमा पर्साबाट सन्तोष चौधरी, सञ्जय चतुर्वेदी, राकेश यादव, देवप्रकाश पटेल र रोशन सिंह (मुन्ना) मनोनीत भएका हुन् ।

काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठित तरुण दलका केन्द्रीय सदस्यमा देशभरबाट ४ सय जनालाई बुधवार मनोनीत गरेकामा पर्साबाट पाँच जना परेका हुन् ।

यस्तै तरुण दलको केन्द्रीय सदस्यमा बाराबाट भने आठ जना मनोनीत भएका छन् ।

बाराबाट तरुण दलको केन्द्रीय सदस्यमा सुझाव जयसवाल, राजकिशोर गुप्ता, दीपेन्द्र केशरी, विजय चौधरी, विष्णु खड्का, आसिक तामाङ, पारसमणि चौधरी र ओमप्रकाश ठाकुर मनोनीत भएको काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८० असार १४,बिहीबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८० असार १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद