Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तराई मधेशमा पानीको हाहाकार भयो,तत्काल समाधान खोजौ : सांसद हजरा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  प्रचण्ड गर्मी र तापक्रमका कारण पर्सा लगायत मधेश प्रदेश जलिरहेको भन्दै सांसद प्रभु हजराले चिन्ता व्यक्त गरेका छन । संसद भवनमा आज शून्य समयमा बोल्दै सांसद हजराले सो चिन्ता व्यक्त गरेका हुन ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले बढदो तापक्रम कारण तराई मधेशका चपाकलहरु सुकेर पानीको हाहाकार भएको भन्देै तत्काल पानीको व्यवस्था गर्न अनुरोध गरे ।

उनले यस्तो बिपदीको बेला सरकार मुखदर्शक बनेकोमा दुखेसो समेत पोखे । उनले गर्मीका कारण पर्सा जिल्लाको सात वटा पालिकाहरु सिचाई बिहिन भएको भन्दै तत्काल सो पालिकाहरुमा सिचाईको व्यवस्था गर्न अनुरोध गरे ।

उनले सरकारले तत्काल बजेट बिनयोजित गरि पानीको समस्या समाधान गर्न आग्रह गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार ३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद