Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

रणवीर सिंहलाई साउदी अरबमा सम्मान गरिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह साउदी अरबमा सम्मानित हुने भएका छन् । साउदी अरबमा ३० नेभेम्बरदेखि ९ डिसेम्बरसम्म आयोजना हुने ‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिवल’ मा उनलाई सम्मान दिन लागिएको हो ।

फेस्टिबलमा स्वदेशी तथा विदेशी फिल्ममेकर तथा सेलिब्रेटीलाई सम्मान गरिनेछ । कार्यक्रममा रणवीरको अलवा जर्मन अभिनेत्री डायने क्रुगर र साउदी लेखक तथा अभिनेता अब्दुल्ला अल सधान पनि सहभागी हुनेछन् । दुबैलाई समेत सम्मान गरिनेछ ।

रणवीर पछिल्लो समय रोहिट शेट्टीको फिल्म ‘सिंघम अगेन’ को छायाङ्कनमा व्यस्त छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । यसको अलवा फरहान अख्तरको फिल्म ‘डन ३’ मा पनि देखिनेछन्

।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

‘भ्वाईस आफ गौतम’ गायन प्रतियोगिता सम्पन्न
मनोरन्जन

‘भ्वाईस आफ गौतम’ गायन प्रतियोगिता सम्पन्न

प्रकाशित : २०८० मंसिर १३,बुधबार
‘पूर्णबहादुरको सारंगी’ले रच्यो एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान
मनोरन्जन

‘पूर्णबहादुरको सारंगी’ले रच्यो एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान

प्रकाशित : २०८० मंसिर १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद