Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home पत्रपत्रिका

रक्सौलबाट पूर्वविधायक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पूर्वविधायक राजन तिवारीलाई रक्सौल प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशका प्रहरीले हरैया प्रहरीको सहयोगमा पूर्वविधायक तिवारीलाई रक्सौलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार तिवारीविरुद्ध उत्तर प्रदेशमा थुप्रै मुद्दा दर्ज छन् । जसमध्ये एउटा मुद्दा गोरखपुर केन्टमा ग्याङस्टरसम्बन्धी मुद्दा दर्ता छ । त्यति बेलादेखि तिवारी फरार थिए ।

सन् २००५ मा उत्तर प्रदेश अदालतले गैरजमानती वारेन्ट जारी गरेको र तिवारीमाथि भारु २५ हजारको पुरस्कार पनि घोषणा गरिएको थियो । उत्तर प्रदेशको डिजिपी मुख्यालयले प्रदेशका ६१ जना माफियाको सूचीमा राजन तिवारीको नाम पनि सामेल गरेको छ । उनले १७ वर्षदेखि अदालतमा पेशी दिएका थिए ।

प्रहरीका अनुसार तिवारी आफ्नो सहयोगीहरूका साथ काठमाडौं जाने क्रममा रक्सौलमा पक्राउ परेको बताइएको छ ।सभार प्रतिक दैनिकबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ भाद्र ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद