Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मेस्सीले २०२६ को विश्वकप नखेल्ने निश्चित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अर्जेन्टिना फुटबल टिमका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीले सन् २०२६ को फिफा विश्वकप नखेल्ने बताएका छन् ।

गत वर्ष कतारमा आयोजना भएको फिफा विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएपछि मेस्सीले बारम्बार आफूले २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रुपमा आयोजना हुने विश्वकप नखेल्ने बताउँदै आएपनि उनका समर्थकहरु भने आशावादी थिए ।

तर ७ पटकका बालोन डी’ओर विजेता मेस्सीले चिनीयाँ संचारमाध्यम टाइटन स्पोर्ट्ससँगको कुराकानीमा २०२६ को विश्वकप नखेल्ने बताएको इएसपीएनले जनाएको छ ।

अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि चीनमा रहेका ३५ वर्षीय मेस्सीले कतारको विश्वकप नै आफ्ना लागि अन्तिम भएको तथा अबको विश्वकप नखेल्ने प्रस्ट पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
पर्सामा १५ लाख स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ
मुख्य समाचार

पर्सामा १५ लाख स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद