Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

साफ च्याम्पियनसिप उपविजेता यू–२० महिला टिम स्वदेश फिर्ता 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २७,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम आज (शुक्रबार) स्वदेश फर्किएको छ । नेपाली टिम आज दिउँसो नेपाल आएको हो ।

नेपाली टिम च्याम्पिनयसिपको फाइनलमा घरेलु टिम बंगलादेशसँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । बिहीबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ३–० ले हराउँदै च्याम्पियनसिपको उपाधि जितेको थियो ।

त्यसअघि, नेपालले लिग चरणका खेलमा भुटानलाई ४–० र भारतलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा पनि नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

यता, समूह चरणका खेलमा बंगलादेशले नेपालविरुद्ध ३–१ र भुटानलाई ५–० ले पराजित गर्दा भारतसँग भने गोलरहित बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद