Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मधेस प्रदेश स्तरीय बुद्धिचाल म/पु छनौट प्रतियोगिताको उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि मधेस प्रदेशस्तरीय छनोट आजदेखि सुरु भएको छ । छनौट प्रतियोगिता पर्साको वीरगंज महानगरपालिकाको सभा हलमा मधेस प्रदेश स्तरीय बुद्धिचाल म/पु छनौट प्रतियोगिताको उद्घाटन गरी सुरु भएको छ । विभिन्न खेल विभाजन गरी मधेस प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनौट थालेको हो । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने खेलमध्ये बुद्धिचाल खेलमा मधेस प्रदेशबाट सहभागी हुने वीरगंज महानगरपालि वडा नं २० वडा अध्यक्ष तथा प्रतियोगिताको मुख्य निर्णायक रामकिशोर सिंह (पराग) ले जानकारी दिए ।
मधेश प्रदेश का आठ वटै जिल्लाबाट छनौट भएका १९ पुरुष तथा ४ महिला खेलाडी बुद्धिचाल प्रतियोगिता खेलमा सहभागी रहेका छन् । सहभागी खेलाडी मध्यबाट ३ पुरुष र ३ महिला खेलाडी ९ औं राष्ट्रिय खेलकुद गण्डकीमा हुने प्रतियोगीतामा सहभागी हुने सिंहले जानकारी दिए ।
मधेस प्रदेश स्तरीय बुद्धिचाल म÷पु छनौट प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जिल्ला समान्वय समिती पर्साका उप सभापति पुरन प्रसाद कुर्मीले गरेका थिए भने मधेस प्रदेश स्तरीय बुद्धिचाल म/पु छनौट प्रतियोगिताको आयोजना महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुर धामले गरेको छ ।
कार्याक्रमका अध्याक्षता मध्यमाञ्चल खेलकुद बिकास समिति को अधिकृत पनालाल साहले गरेका थिए भने मध्यमाञ्चल क्षेत्रिय खेलकुद परिषदका निर्देषक प्रदिप श्रेष्ठ,महानगर वडा २० का वडा अध्याक्ष यस प्रतियोगिताको मुख्य निर्णायक रामकिशोर सिंह (पराग) लगायत को उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद