Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

अल्पाईन टी २० क्रिकेट टुर्नामेन्ट २७ गते शनिबार देखि फागुन १९ गतेसम्म हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २५,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

२५ माघ,वीरगञ्ज । अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ । बिहीबार टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक बिधालयले पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयोजना गर्न गईरहेको जानकारी दिएको छ ।
वीरगञ्जमा आउदो शनिबार देखि वीरगञ्ज महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माध्यमिक विधालयगरी १६ वटा निजी बिधालयहरुको सहभागितामा क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुन गईरहेको छ । सो प्रतियोगिता अगामी २७ गते शनिबार देखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाईन माध्यमिक बिधालयका सञ्चालक एवम् प्रतियोगिताका सँयोजक बिनोद कुमार उपाध्यायले जानकारी दिए ।
प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगञ्जको नारायणी रँगशालामा आयोजना हुने उपाध्यायले बताए । विगतको समयमा नेपालमा क्रिकेट खेलको क्रेज तिर्ब गतिमा बढीरहेकोले खेलाडीहरुको हौसला प्रदान गर्न र पर्सा जील्लामा क्रिकेट खेलाडीहरु राष्ट्रिय  रुपमा बढाउनका निमित सो प्रतियोगिता आयोजना गर्न गईरहेको प्रतियोगिता संयोजक विशाल कुमारले बताए । यस प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थी ति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए । प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जानकारी दिएको छ । सो अवसरमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।  पत्रकार सम्मेलनको संचालन पत्रकार राम मण्डल्ले गरेका थिए । पछिल्लो समय वीरगञ्जमा क्रिकेट प्रतियोगिताले तिब्रता पाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८० माघ २५,बिहीबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० माघ २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद