Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

‍प्रो–क्लब च्याम्पियनसिपको उपाधि पुलिस क्लबलाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १४,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा सम्पन्न भएको प्रो–क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

शनिबार वीरगञ्जको नारायणी रंगशालामा भएको फाइनल खेलमा पुलिसले पर्सा–११ लाई हराउँदै उपाधि हात पार्न सफल भएको हो। पुलिसले पर्सा–११ लाई एक सय रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो।

१ सय ४६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको पर्सा–११ मात्र ४५ रनमा समेटिएपछि उपाधिमाथि पुलिसले कब्जा जमाएको हो।

पर्सा ११ का कप्तान सन्दीप लामिछानेले भने फाइनल खेलेनन्। यसअधि शुक्रबार भएको सेमिफाइनलसम्म खेलेका लामिछाने शनिबारको खेलेनन्। लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले शुक्रबार बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० पुष १४,शनिबार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० पुष १४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद