Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपाल सुपर लिग : वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसी बीच आइतबार प्रतिस्पर्धा हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ९,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको आइतबार हुने खेलमा वीरगन्ज युनाइटेड एफसी र धनगढी एफसी भिडने भएका छन ।

आइतबार दुबै साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएका हुन् । शुक्रबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा अहिले साबिक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम भिडेका थिए ।

उद्घाटन खेलमा काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामलाई १–० ले निराश बनायो । यो जितसँगै उसले स्पष्ट तीन अंक हासिल गरेको छ ।

यसपटक इलामसँगै वीरगञ्ज युनाइटेड एफसी र झापा एफसी नयाँ टोली हुन् ।

कुल ४० खेल हुने प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगन्जसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० मंसिर ९,शनिबार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० मंसिर ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद