Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बल रहेको खुलासा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २९,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तराष्ट्रिय । युक्रेन युद्धबारे सार्वजनिक भएका दस्तावेजले युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । दस्तावेजका अनुसार बेलायतले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता युक्रेन पठाएको छ ।

त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र नेदरल्यान्ड्सले एउटा पठाएका छन् । दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे भने खुलाएको छैन । सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्ने बीबीसीले जनाएको छ । बेलायतले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

यो दस्तावेज चुहावट हुनु अगाडि रुसलेले युक्रेनसँग मात्र नभएर पश्चिमा देश र नेटोसँग लडिरहेको बताएको थियो । अमेरिकाले यी दस्तावेज कसरी चुहावट भए भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद