Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

गाजामा इजरायलले फेरि गर्‍यो आक्रमण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २५,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

इजरायलले गाजामा फेरिक अर्को आक्रमण गरेको छ । उक्त आक्रमणमा परी १२ जना महिला बालिबालिकासहित कम्तिमा ३२ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले यसको जानकारी दिएका हुन् ।

इजरायलले पछिल्लो हप्ता हमाससँगको युद्धविराम समाप्त गरेको थियो । त्यसयता लगातार हवाई र जमिनी आक्रमण गरिरहेको छ ।

आइतबार राति भएको आक्रमणमा परी मारिएकाहरूमध्ये एक जना महिला पत्रकार पनि छन् । ती पत्रकारकी आमाले आफ्नी छोरी निर्दोष हुँदाहुँदै र यो युद्धमा संलग्नता नहुँदानहुँदै मारिएको बताएकी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु
अन्तराष्ट्रिय

रारा घुम्न आएकी पर्यटकको मृत्यु

प्रकाशित : २०८१ चैत्र २५,सोमबार
बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८१ चैत्र २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद