Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

केरलामा बम विस्फोट : एकजनाको मृत्यु, ५० भन्दा बढी घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १२,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको केरलामा आइतबार भएको विस्फोटमा कम्तीमा एकजनाको मृत्यु भएको छ । अन्य ५६ भन्दा बढी मानिस घाइते भएका छन् ।

केरलाको एर्नाकुलम जिल्लाको कालामास्सेरीस्थित क्रिश्चियन धार्मिक समूहको जामरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा विस्फोट भएको हो । बिहान करिब ९ बजे सम्मेलन केन्द्रमा प्रार्थना सुरु भएको केही मिनेटमै विस्फोट भएको बताइएको छ ।

दुईहजार भन्दा बढी मानिसको सहभागिता रहेको सम्मेलनमा चरणबद्धरूपमा तीनवटा विस्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्मेलन केन्द्रमा उपस्थित मानिसहरूले पहिलो विस्फोटको विस्फोटक पदार्थ टिफिन बक्सभित्र राखिएको बताएका छन् ।

केरलामा भएको विस्फोटपछि दिल्ली र मुम्बईमा प्रहरीले उच्च सतर्कता जारी गर्दै भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ ।

भारतका गृहमन्त्री अमित शाहले आइतबार केरलाका मुख्यमन्त्री पिनाराई विजयनसँग घटनापछि कुरा गरेको र त्यहाँ एन्टी टेरोर बल पठाएको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु
अन्तराष्ट्रिय

रारा घुम्न आएकी पर्यटकको मृत्यु

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद