Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

भारतको महाराष्ट्रमा क्रेन खस्दा १६ मजदुरको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको महाराष्ट्रमा समृद्धि एक्सप्रेस नामको राजमार्ग निर्माण कार्यमा भएको दुर्घटना १६ मजदुरको मृत्यु भएको छ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान शाहपुर नजिकै गर्डर लन्चिङ मेसिन खस्दा मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। जेसीबी र उद्धार टोलीले उद्धार कार्य जारी राखेका छन्। अहिले घटनास्थल खाली गरिँदै छ।

ठाणे जिल्लाको शाहपुर तहसीलमा रहेको पुलको स्ल्याबमा क्रेन खसेको बताइएको छ। हालसम्म घटनास्थलबाट १४ जनाको शव निकालिएको छ। तीन जना घाइते भएका छन्। अझै ६ जना गर्डरमुनि फसेको आशंका गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० श्रावण १६,मंगलवार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०८० श्रावण १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद