Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाज

लालपर्सामा खानेपानी जल उपभोक्ता समिति गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,५ चैत । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा खानेपानी जल उपभोक्ता समिति गठन गरिएको छ ।

आइतबार श्रीराम प्रसाद यादवको अध्यक्षतामा १३ सदस्यि समिति गठन गरिएको हो ।

वडाध्यक्ष मनोज कुमार यादवको उपस्थितीमा गठन गरिएको समितिको उपाध्यक्षमा महेन्द्र महतो धानुक,सचिवमा बाबुलाल पासवान,सह सचिवमा धन्नजय ठाकुर हजाम,कोषाध्यक्षमा लक्ष्मी देबी रहेका छन् । यस्तै समितिको सदस्यहरुमा सम्पत साह,हरिओम प्रसाद गुप्ता,अनिल गुप्ता,जगदिश राम,रामापति देबी,शिव कुमारी देबी लगायत रहेका छन ।

वडा नम्बर ३० मा बिगत १० बर्षदेखि निर्माण भएर अल्पत्र अवस्थामा रहेको खानेपानी टयाँकी सञ्चालन गर्न र ब्यावस्थापन गर्नको लागि समिति गठन गरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।खानेपानी वडामा रहेको हरेक घरघरमा पुरयाउनको लागि लगभग ८० प्रतिशत पाईप जडान गर्ने कार्यसमेत सम्पन्न गरि सकिएको उनले बताए ।

अब केही महिनाभित्रै वडाका जनताहरुले खानेपानी टयाँकीको पानी पाउने बताउदै वडाध्यक्ष यादवले बिगत १० बर्षदेखि खानेपानीको टयाँकी निर्माण भएपनि त्यो सञ्चालनमा नआउदा अल्पत्र अवस्था रहेकोले सञ्चालनमा ल्याउन लागेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद