Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

फर्मा क्लब वीरगञ्जको अध्यक्षमा गिरी निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । फर्मा क्लब वीरगञ्जको कार्यसमिति चयनका लागि भएको चुनाव सम्पन्न भएको छ । वीरगञ्जको श्रीपुरस्थित धर्मशालामा शनिबार सम्पन्न निर्वाचनबाट निरजकुमार गिरीको नेतृत्वमा आगामी वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

जम्मा २४७ मतदाता रहेकोमा २०२ मत खसेको फर्मा क्लब वीरगञ्ज शाखाको निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुँदा गिरी १३७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले १३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बलराम साहले जम्मा ५६ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा रमण भुडेर यादव, सचिवमा आफ्ताब अन्सारी र सह-सचिवमा प्रियंका झा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा १२४ मत ल्याउँदै बृज किशोर यादव निर्वाचित भए भने सह-कोषाध्यक्षमा सदिक्षा विष्ट निर्विरोध निर्वाचित भइन् ।

सदस्यका पदमा चन्दन चौरसिया, लालबाबु प्रसाद कुशवाहा, दिपेशप्रसाद यादव, सुरज साह कानु, निरञ्‍जन चौरसिया, दीपककुमार गुप्ता, चन्दनकुमार शर्मा, अमरकुमार गुप्ता, मुकेश कुर्मी, नविनकुमार गुप्ता, सञ्जीव यादव, ओमप्रकाश शर्मा, गणेश यादव, सहजाद आलम र प्रियमबाडा पाण्डे निर्वाचित भएका छन्

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद