Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

सबैले आफ्नो ठाउँबाट खबरदारी गरौं :- महानगर प्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१३ फागुन । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो ठाउँबाट खबरदारी गरिरहन सबैलाई आग्रह गर्नु भएको छ ।

वीरगञ्जको लिंक रोडमा रहेको काभेरी एकेडेमीको ८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

सहीलाई सही र गलतलाई गलत भयो भनेर आवाज  उठाउँदै खबरदारी गर्न उहाँले आग्रह गर्नु भएको हो ।

‘गलत गर्दा गलत गरिस यसरी सुधार गर भन्नुपर्यो, खबरदारी गर्नुपर्यो,’ उहाँले भन्नु भयो, ‘सही गर्दा साथ र सपोर्ट गर्नु पर्यो, हौसला दिनुपर्यो ।’

वीरगञ्जलाई सफा र स्वच्छ बनाउन अहिले अभियान नै अघि बढाइएको भन्दै उहाँले त्यसका लागि जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई सुधारेर नगर सफा गर्ने अभियानमा साथ दिन आग्रह गर्नु भयो ।

विद्यालयका सञ्चालक विशाल साहुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्याब्सनका राहुल श्रीवास्तव, संचारकर्मी युवराज खड्का, विद्यालयका ओजस तुल्स्यान, दिलिप कार्की लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद