Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निशुल्क घुम्ती स्वास्थ शीवीर सन्चालनमा रिक्सा ठेला चालक र सर्वसाधारणको स्वास्थ परिक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १५,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,१५ भदौं महानगरमा निशुलक घम्ती शीवीर सन्चालन गरिको छ । वीरगन्ज महानगरमा बुधबार निशुल्क घुम्ती स्वास्थ शीवीर सन्चालनमा रिक्सा ठेला चालक र सर्वसाधारणको स्वास्थ परिक्षण गरिएको छ ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगन्जले गरेको घुम्ती निःशुल्क स्वास्थ्य शिविरमा २ सय ९० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले भारतीय महावाणिज्य दूतावासले उपलब्ध गराएको विशेष एम्बुलेन्स मार्फत चिकित्सक सहितको टोली लिएर नगर क्षेत्रका बासिन्दाको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान अन्तरगत बुधबार वीरगन्जका विभिन्न टोलमा पुगेर ५० जना महिलासहित २ सय ९० जनाको स्वास्थ्य परिक्षण गरेको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए।

केन्द्रका संस्थापक सदस्य स्वर्गीय सुशील खेतानको स्मृतिमा वीरगन्जको प्रभु अस्पताल, वीरगन्ज सामुदायिक आँखा अस्पताल र रुंगटा वैलफेयर सोसाइटीको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको खेतानले बताए ।

शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी,पर्साका प्रहरी नायब उपरीक्षकहरु दीपक गिरीर निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय बिर्ताका पप्रहरी निरीक्षक विशाल मल्ल, नेपाल राष्ट्र बैङ्कका प्रबन्धक राजनदेव भट्टराई, सुरेश रुंगटा लगायतको पनि सहभागीता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ भाद्र १५,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ भाद्र १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद