Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

राष्ट्रिय युवासंघ ठोरी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रिय युवासंघ ठोरी गाउँपालिकाको प्रथम अधिबेशन आज सम्पन्न भएको छ। अधिबेशनले नयाँ समीती गठन गरेको ठोरी गाउँपालीका एमाले पार्टी अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

भेला ले ५५ सदस्यीय कार्यसमीती चयन गरेको छ। गठित समितिको अध्यक्षमा अमृत कृष्ण रावत उपाध्यक्षमा मोनिका घताने त्यस्तै सचिबमा सुमित लामा,सह-सचिब सन्जिब गन्धर्व चयन हुनुभएको छ । साथै सम्पन्न अधिबेशनले नेपाल राष्ट्रिय संघको ९ औ केन्द्रिय महाधिवेशनका लागि बाल कुमार बस्नेत र निरोज प्रधानलाई प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ।

नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य ठाकुर प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशिष्ट अतिथीहरुमा ठोरी गा.पा.अध्यक्ष लाल बहादुर श्रेष्ठ ,उपाध्यक्ष गोकुली रेग्मी र एमाले ठोरी गा.पा पार्टी अध्यक्ष खगेन्द्र श्रेष्ठ रहेको थियो।भने कार्यक्रमको अध्यक्ष निबर्तमान अध्यक्ष जगेन्द्र पौडेलकोले गर्नु भएको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद