Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सक्ने कुरा मात्र विकास र निमार्णका काम लिएर जनताको माझ जान्छु : सांसद चौधरी 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ३०,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी, ३० पुस । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले गर्न आफुले सक्ने कुरा मात्र विकास र निमार्णका काम लिएर जनताको माझ जाने बताउनुभएको छ । नेपाली कांग्रेस पश्चिम नवलपरासी क्षेत्रीय कार्य समिती क्षेत्र न. १ द्धारा आज नवलपरासीको जिमिरेभारमा आयोजीत कार्यकर्ता छलफल कार्यक्रममा बोल्दै नेता चौधरीले यस्तो बताउनुभएको हो ।

सो अवसरमा बोल्दै नेता चौधरीले बिकास र निमार्णका काममा आफु सदैब जनतालाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा बोल्दै सांसद चौधरीले आफु सवैमतदाताको सम्मान हुने गरी बिकास निमार्णका काममा हातेमाले गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट निर्वाचित सांसद चौधरीलाई नेपाली कांग्रेस क्षेत्रीय कार्य समितीले सम्मान गरिएको थियो । तस्विर संलग्न छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ पुष ३०,शनिबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ पुष ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद