Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

लालपर्सामा क्षयरोग स्क्रीनिङ कार्यक्रम सम्पन्न, २३ जना शंकास्पद बिरामी पहिचान

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरपालिका वडा नं. ३०, लालपर्सामा क्षयरोग (TB) पहिचान तथा रोकथामका लागि स्वास्थ्य स्क्रीनिङ कार्यक्रम सम्पन्न गरिएको छ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखा तथा लालपर्सा स्वास्थ्य चौकीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कुल १५२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। स्क्रीनिङका क्रममा गरिएको छातीको एक्स–रे परीक्षणबाट २३ जना शंकास्पद बिरामी पहिचान भएका छन्।

थप परीक्षणका लागि उनीहरूको खकार (Sputum) नमुना संकलन गरिएको छ। संकलित नमुनामध्ये २० वटा नमुना AFB परीक्षण तथा ३ वटा नमुना GeneXpert परीक्षणका लागि पठाइएको जनाइएको छ।

समुदायमा क्षयरोगको समयमै पहिचान तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखा र लालपर्सा स्वास्थ्य चौकीले यस्ता जनस्वास्थ्य कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

“समयमै परीक्षण गरौं, क्षयरोगबाट बचौं” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद